सरकारी निकायमा रहेका पुराना सवारी साधन लिलामी गरिने

सुर्खेत ।  सरकारले सरकारी निकायमा रहेका पुराना सवारी साधान र प्रयोगहिन सवारी साधान लगायतका सामान ६ महिनाभित्र लिलामी गर्ने जनाएको छ।



अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्षको बजेट सार्वजनिक गर्दै पुराना सवारी साधान र प्रयोगहिन सवारी साधान लगायतका सामान ६ महिनाभित्र लिलामी गर्ने जनाएका हुन्।

तपाईको प्रतिक्रिया