विश्व बाल अधिकार दिवसको अवसरमा सवारी साधानमा स्टिकर टाँसियो

सुर्खेत । विश्व बाल अधिकार दिवसको अवसरमा सुर्खेतबाट बाहिरिने र भित्रिने सवारीमा स्टिकर तथा पोष्टर टाँसेको छ। हरेक बालबालिकालाई हरेक अधिकार भन्ने मुल नाराका साथ उक्त कार्यक्रम अन्तरर्गत सवारी साधानमा बाल अधिकार सम्बन्धि पोष्टर तथा स्टिकरहरू टाँसिएको हो।



सुर्खेतबाट कालीकोट, दैलेख बाँके, बर्दिया लगायतका जिल्लाका जाने सवारी साधान तथा वीरेन्द्रनर बजार क्षेत्रमा सञ्चालित अटोहरुमा स्टिकर टाँसिएको छ।

आवाज संस्थाको समन्वय र किशोरी समूह आयोजनामा सवारी साधानहरुमा बाल अधिकार सम्बन्धित सचेतना मूलक स्टिकर टाँसिएको छ।

तस्बीरहरू

तपाईको प्रतिक्रिया