सुर्खेत । जाजरकोट केन्द्रबिन्दु भए गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ।
जसमा जाजरकोटका ९२ र रुकुमपश्चिका ३६ जना रहेका छन्।
प्रहरीका अनुसार जाजरकोटमा ७० र रूकुम पश्चिममा ८५ जना घाइते भएका छन्।


अहिलेसम्म भूकम्प परप् १०८ जना घाइतेलाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल लगिएको लगिएको छ।
जाजरकोट केन्द्रबिन्दु भए गएराति ११:४७ बजे ६.४ रेक्टरको भूकम्प गएको थियो।

नेपाल कर्म । १८ कार्तिक २०८०, शनिबार ०८:०५