नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच बिहे गर्ने सहमति भएको छ । उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजातसमेत गरिएको छ। चन्द र बराल एकल हुन्।
यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो। उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन्।




नेपाल कर्म । १६ कार्तिक २०८०, बिहीबार १८:२३