काठमाडौँ । विश्व स्वास्थ्य सङ्ठनको दक्षिण एसिया निर्देशकका लागि आज भएको चुनावमा नेपालका शम्भु आचार्य पराजित भएका छन्।
आचार्यले २ मत पाए भने उनका प्रस्तिस्पर्धी बङ्गलादेशकी साइमा वाजेदले ८ भोट प्राप्त गरेकी छन्।

साइमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेदकी छोरी हुन्।


नेपाल कर्म । १५ कार्तिक २०८०, बुधबार १३:५९