सुर्खेत । कालीकोटबाट कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी प्रकाउ परेका छन्। इलाका प्रहरी कार्यालय कुमालगाउँ कालीकोटबाट खटिएको प्रहरी टोलीले उक्त प्रतिवादीलाई प्रकाउ गरेको हो।
प्रकाउ पर्नेमा कालीकोट नरहरीनाथ गाउँपालिका कोटवाडा बस्ने ५६ वर्षीय विष्णु दमाई र ४७ वर्षीया रुद्रबहादुर दमाई रहेका छन्।

प्रहरीले उनिहरु दुबैलाई घर नजिकबाटै प्रकाउ गरेको हो। उनिहरुलाई कालिकोट जिल्ला अदालले कर्तव्य ज्यान मुद्दामा फरार सुचीका राखेको थिए।


नेपाल कर्म । १४ जेष्ठ २०८०, आईतवार १२:४७