काठमाडौं । इजरायलमा रहेका २ सय ५० जना नेपाली काठमाडौंका लागि उडेका छन्।
उनीहरु नेपाल वायुसेवा निगमबाट काठमाडौं आउन लागेका हुन्।


सरकारले उनीहरुको उद्दारका लागि निगमको जहाज पठाएको थियो।
उनीहरु राती सवा ९ बजे काठमाडौं ओर्लिदैछन्।

इजरायलको बेन गुरियन विमानस्थलबाट केही बेरअघि उडेका छन्।
उनीहरुलाई लिन परराष्ट्र मन्त्री एनपी साउद इजराजय गएका छन्।
आज बिहान साढे २ बजे नेवानीको विमान इजरायलका लागि उडेको थियो।

नेपाल कर्म । २५ आश्विन २०८०, बिहीबार १६:४०