जाजरकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटले अपराधिक उपद्रव मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
अपराधिक उपद्रव सम्वन्धी कसुरमा कुशे गाउँपालिका–४ घर भई हाल भेरी नगरपालिका–४ रानागाँउ बस्ने बर्ष २५ वर्षीय भरतकुमार बुढालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत जाजरकोटको २०८०।०३।२० गतेको फैसलाले १९ दिन कैद र रु ८३४ रुपैया जरिवाना तोकेपछि उनि फरार भएका थिए।


नेपाल कर्म । २४ आश्विन २०८०, बुधबार ११:१४