सुर्खेत । बझाङ केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको छ।
मंगलवार दिउँसो २ः४० बजेको समयमा बझाङ्ग केन्द्रविन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्र, काठमाण्डौले जनाएको छ।

कर्णाली प्रदेशका जिल्लामा समेत भूकम्पको धक्का महशुस गरिएको थियो ।

नेपाल कर्म । १६ आश्विन २०८०, मंगलवार १५:३१