जुम्लामा फरार प्रतिवादी पक्राउ

सुर्खेत । जुम्लामा कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको चन्दननाथ नगरपालिका–१० गैरागाँउ बस्ने बर्ष २७ का राजुराज न्यौपाने रहेका छन् । जिल्ला अदालत जुम्लाको गत असार ७ गतेको फैसला अनुसार चार महिना १६ दिन कैद सजाय तोकिएका न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।



तपाईको प्रतिक्रिया