सुर्खेत । सुर्खेत सभाहलको सिसा तोडफोड गरी क्षति पु¥याउनमा संलग्न व्यक्तिहरुबाटै मर्मत गरिने भएको छ । जारी प्रदेश अधिवेशनको मतगणनास्थलमा प्रवेश गर्ने विषयमा विवाद हुँदा अनेरास्ववियुका कार्यकर्ताले सभाहलका सिसा तोडफोड गरेका थिए । एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले तोडफोडमा संलग्न व्यक्तिबाटै निर्माण गराउन निर्देशन दिएका हुन् ।


नेपाल कर्म । १५ आश्विन २०८०, सोमबार १५:५६