९२ मत गणना हुँदा शाह ५२, रोकाय २ र शाहीको ३८

सुर्खेत । नेकपा एमाले कर्णालीको ९२ मत गणना भएको छ।



उक्त मत गणना हुँदा अध्यक्ष पदका उम्मेदवार गुलावजंग शाहले ५२, प्रकाश रोकाय २ र मीनबहादुर शाही ३८ मत प्राप्त गरेका छन्।

सचिव पदका उम्मेदवार  ध्रुवकुमार शाहीले ६५ र रूद्रबहादुर शाहीले २७ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया