एमाले कर्णाली अधिवेशन, साढे तीन घण्टापछि सुरु भयो मतगणना

सुर्खेत । नेकपा एमालेको प्रथम कर्णाली प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना सुरु भएको आज बिहान आठ बजेदेखि सुरु हुने भनिएको गणना तीन घण्टा ढिलो गरी सुरु भएको हो । आइतबार पाँच पदाधिकारीसहित एक सय २५ सदस्यीय प्रदेश कमिटीका लागि ६ सय ९ जनाले मतदान गरेका थिए । जसमा ४४ जना सदस्यहरू निर्विरोध निर्वाचित भइसकेका छन् ।



तपाईको प्रतिक्रिया