पूर्वराजा ज्ञानेन्द्रलाई कर्णालीमा अभिनन्दन (तस्बीरहरू)

सुर्खेत । पूर्व राजा ज्ञानेन्द्र शाहलाई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अभिनन्दन गरिएको छ। शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा अभिनन्दन गरिएको हो।



नागरिक अभिनन्दन मूल समारोह समितिले शाहको टोलीलाई भव्य रुपमा स्वागत तथा अभिनन्दन गरेको छ। आज  दिउँसो घण्टाघरको पश्चिमतर्फको मैदानमा नागरिकहरुकाबाट अभिनन्दन गरिएको हो।

 

तपाईको प्रतिक्रिया