सुर्खेत । एमाले कर्णाली प्रदेश कमिटीको अध्यक्ष पदका उम्मेदवार मीनबहादुर शाहीले प्रतिनिधिसँग भोट मागिरहेका छन्। वीरेन्द्रनगरको सिटीहलमा जारी एमाले कर्णालीको पहिलो अधिवेशनमा उम्मेदवारहरूले भोट मागिरहेका हुन्।
यस्तै, सचिवको उम्मेदवार रुद्रबहादुर शाही, उप(सचिवका उम्मेदवार बखतबहादुर भण्डारी, नारायण कुमार शाह लगायतका उम्मेदवारले प्रतिनिधिसँग भोट मागिरहेका छन्।
तस्बिरहरु




नेपाल कर्म । १३ आश्विन २०८०, शनिबार १४:४०