कर्णाली प्रदेशसभाको वैठक आज बस्दै, शोक प्रस्ताव पारीत हुने



सुर्खेत । कर्णाली प्रदेश सभाको वैठक आज (शुक्रवार) बस्ने भएको छ । नेकपा एमालेका उपाध्यक्ष एवम संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गको असामयिक निधन भएपछि बस्न लागेको प्रदेशसभाको वैठकमा शोक प्रस्ताव पारीत गरिने कार्यसूचि तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको वैठकले आजको वैठकमा शोक प्रस्ताव पारीत गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया