सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनका लागि विभन्न उप–समितिहरु गठन भएका छन्। असोज १० र ११ गते प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा हुने अधिवेशनका लागि समिति गठन भएका हुन्।

प्रदेश अधिवेशनका सन्दर्भमा १० वटा उप–समितिहरु गठन गरी कार्यविभाजन गरिएको एमाले कर्णाली प्रदेशले जनाएको छ।

यस्तै, उक्त समितिहरुमा प्रतिवेदन लेखन उप–समिति, प्रतिनिधि व्यवस्थापन उप–समिति, आर्थिक व्यवस्थापन उप–समिति, मञ्च तथा हल व्यवस्थापन उप–समिति, साँस्कृतिक उप–समिति, खाद्य तथा आवास व्यवस्थापन उप–समिति, स्वयंमसेवक उप–समिति, प्रचार–प्रसार उप–समिति, अतिथि सत्कार उप–समिति र स्वास्थ्य उप–समिति गठन भएका छन्।
कसको संयोजकत्वमा बन्यो उप–समिति, को–को छन् सदस्य?
प्रतिवेदन लेखन उप–समिति
संयोजक : विनोदकुमार शाह
सदस्यहरु : लालबहादुर महातारा
टेकराज पछाई
रुपा शाही
हरिमदन अधिकारी
प्रतिनिधी व्यस्थापन उप–समिति
संयोजक : लालबहादुर महतारा
सदस्यहरु : इन्द्रबहादुर केसी
प्रेमबहादुर थापा
करविर शाही
ताराकेशर गौतम
ऋषि गिरी
शान्तीलाल महत
नन्दाराम देवकोटा
तेजप्रकाश जिसी
आर्थिक व्यवस्थापन उप–समिति
संयोजक : टेकराज पछाईं
सदस्यहरु : टेकेन्द्र बस्नेत
बखत भण्डारी
बीरबहादुर रावत
निलकण्ठ खनाल
नगर तथा गाउँपालिका प्रमुख र अध्यक्ष सबै
प्रमुख/अध्यक्ष नभएकोमा पालिका उप–प्रमुख/उपाध्यक्ष

मञ्च तथा हल व्यवस्थापन उप–समिति
संयोजक : अमृतकुमार बिसी
सदस्यहरु : कुलमणी देवकोटा
कविन्द्रकुमार केसी
घनश्याम पाण्डे
गंगाराम तिमिल्सेना
डम्मर तिवारी
पूर्णप्रसाद पौडेल
साँस्कृतिक उप–समिति
संयोजक : खड्गकुमार भट्टराई
सदस्यहरु : बालकृष्ण सुनार
मिलन सुवेदी
अकबर खान
सन्ध्या परियार
खाद्य तथा आवास व्यवस्थापन उप–समिति
संयोजक : हरिहर नाथ योगी
सदस्यहरु : डिल्लीप्रसाद पाण्डे
सरिता ओली
डम्बर गरन्जा
केशव सुवेदी
नन्दबहादुर बिसी
टिका अधिकारी
स्वयंमसेवक उप–समिति
संयोजक : रुद्रबहादुर शाही
सदस्यहरु : गोपाल नेपाली
जीवनकुमार शाही
डबल रोकाया
निरज भट्टाराई
खगेन्द्र गुरुङ्ग
सुरज थापा
नेत्रबहादुर विष्ट
प्रचार–प्रसार उप–समिति
संयोजक : सूर्यमणी गौतम
सदस्यहरु : प्रचार तथा प्रकाशन विभागका सबै
अतिथि सत्कार उप–समिति
संयोजक : सौमति ऐडी
सदस्यहरु : नन्दा विष्ट
टिका अधिकारी
नन्दा आचार्य
विमला थापा
स्वास्थ्य उप–समिति
संयोजक : पद्मा खड्का
सदस्यहरु : डा. रुपक कँडेल
नवराज पौडेल
कर्ण आचार्य
नरेश्वरी शाही
निराजन चपाईं
नरेन्द्रप्रसाद शर्मा
यामप्रसाद अधिकारी
सुनिल शाही
हस्तराज गिरी
युद्धबहादुर मन्दिर
चन्द्रकिरण थापा
मंगल शर्मा
नम्रता कार्की
भिम रोकाया
नन्दा राना

नेपाल कर्म । २९ भाद्र २०८०, शुक्रबार ०६:२०