काठमाडाैं आइपुगे नेम्वाङका कान्छा छाेरा सुहाङ

काठमाडाै‌ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका कान्छा छाेरा सुहाङ नेम्वाङ काठमाडाैं आइपुगेका छन् । अष्ट्रेलियामा रहेका उनी बुबाकाे निधन भएकाे खबर पाएलगत्तै स्वदेश फर्किएका हुन् ।



नेम्वाङका जेठा छाेरा मिङ्सो नेम्वाङ पनि युकेबाट फर्किरहेका छन् । उनी पुगेपछि भाेलि (बिहीबार) नेम्वाङकाे अन्त्येष्टि गरिने छ । नेम्वाङकाे मंगलबार बिहान हृदयाघातका कारण निधन भएकाे थियाे ।

तपाईको प्रतिक्रिया