कालिकोटको सेरीघाटमा पहिरोले सडक अवरुद्ध

सुर्खेत । कालिकोटको शेरीघाटस्थित हुल्म बजार नजिक साविक कर्णाली राजमार्गमा पहिरो जादा सडक अवरुद्ध भएको छ ।



गए रातिको बर्षाका कारण सडकमा चट्टान खसेर सडक अवरुद्ध भएको हो । सोमबार बिहानैबाट पहिरो पन्छाउने कार्य जारी रहेकाले अबको एक घण्टामा सडक सुचारु हुने सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र विष्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया