वीरेन्द्रनगरबाट फरार प्रतिवादी पक्राउ

सुर्खेत । प्रहरीले वीरेन्द्रनगरबाट एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।



जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उक्त प्रतिवादीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६ बस्ने बर्ष ३५ की पुनम कोहरी रहेका छन्।

उनी बैंकिङ कसुर मुद्धामा फरार रहेको थिए।

तपाईको प्रतिक्रिया