७० हजार जरिवना फैसला ताेकिएका पक्राउ

सुर्खेत । हातहतियार खर खजना मुद्दामा जरिवना ताेकिएका तर फरार रहेका एक जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेकाे छ । सुर्खेत जिल्ला अदालतकाे लगत नं. १४२६ मुद्दामा जरिवना फैसला ताेकिएका ५० वर्षीय खड्क विकलाई प्रहरीले पक्राउ गरेकाे हाे  ।



विक भेरीगंगा नगरपालिका-१ लेकपराजुलका हुन् । अदालतले ७० हजार जरिवानाकाे फैसला गरेका उनी लामाे समयदेखि फरार रहेका थिए । उनलाई फैसला कार्यान्वयका लागि अदालतमा पेश गरिएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे छ । 

तपाईको प्रतिक्रिया