सुर्खेत । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जुम्लाको अध्यक्ष्मा रतननाथ योगी चयन भएका छन्। अनेरास्ववियुको १० औं जिल्ला अधिवेशनले ३७ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो।
यस्तै, उपाध्यक्षमा लोकेन्द्र बुढा अनिलजङ महत, सचिवमा धनराज बुढा, सह–सचिवमा बिनबहादुर रावत, कैलास सुनार, हिरहादुर रोकाया, नन्दराज खत्री र
कोषाध्यक्षमा कृष्णमाया भण्डारी सर्वसम्मत चयन भएका छन्।


नेपाल कर्म । १० भाद्र २०८०, आईतवार २२:१५