सुर्खेत । जिल्लाको पञ्चपुरी नगरपालिका–२ मा पर्ने सुर्य प्रकाश माध्यमिक विद्यालयमा वृक्षरोपण गरिएको छ। आइतबार हरियो पुस्ता परियोजानले वृक्षरोपण गरेको हो।
परिवर्तनका लागि हामी भन्ने संस्थाले उक्त विद्यालयमा स्वयंमसेवकहरुले जलवायु परिवर्तन कम गर्नका लाथि वृक्षरोपण गरिएका छन्।


सुर्य प्रकाश माध्यमिक विद्यालयमा जलवायु परिवर्तन वातावरण संरक्षण विभिन्न प्रजातिका १३ वटा विरुवा रोपिएको छ।

जसमा अशोका र धुपिसल्लाका विरुवा रहेका छन्। साथै उक्त विद्यालयमा १३ सदस्यीय इको कल्ब पनि गठन गरिएको छ।


नेपाल कर्म । १० भाद्र २०८०, आईतवार १९:१६