रामजानकी आश्रमको अध्यक्षमा निरञ्जन केसी

सुर्खेत । वीरेन्द्रनगरमा रहेको रामजानकी सेवा आश्रमको नयाँ कार्य समिति चयन गरिएको छ । केन्द्रको शनिवार सम्पन्न २१ औं साधारणसभा एवं ५ औं अधिवेशनले निरञ्जन केसीको अध्यक्ष्तामा नयाँ कार्यसमिति चयन गरेको हो ।




केन्द्रको उपाध्यक्षमा शिवप्रसाद गौतम, सचिवमा नारायण तिमिल्सिना र कोषाध्यक्षमा सोमप्रसाद दाहाल चयन भएका छन् । यस्तै, सदस्यहरुमा कमल शाही, पूर्णदेव अधिकारी, उमाकुमारी कार्की ढकाल, जयबहादुर बुढाक्षेत्री, तिलकराम आचार्य, टीकाकुमारी ढकाल (भण्डारी), तुल्सिदास बिसी, टेकबहादुर खत्री र देवेन्द्रदेव गिरी चयन भएका छन् ।

तपाईको प्रतिक्रिया