वीरेन्द्रनगरबाट चेक अनादर मुद्दामा फरार प्रतिवादी पक्राउ

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले चेक अनादर मुद्दामा फरार प्रतिवादीर्ला पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–७ इत्राम बस्ने २३ वर्षीया निर्देशन शर्मा रहेका छन्।



उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको तीन जनाको प्रहीले टोलीले इत्रामबाट नै नियन्त्रणमा लिएको हो।

निर्देशन शर्मालाई जिल्ला अदालत सुर्खेतको लगत न ३७२० को चेक अनादर मुद्दामा जिल्ला अदालतबाट १ वर्ष कैद तोकिएको छ।

तपाईको प्रतिक्रिया