८४ हजार बराबरको १० काटुन मदिरा बरामद

वीरेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय हुम्लाले ८४ हजार बराबरको १० काटुन मदिरा बरामद गरेको छ। हुम्लाको नाम्खा गाउँपालिका–५ बाट बरामद गरिएको हो।



स्थित ईलाका प्रहरी कार्यालय हिल्साबाट खटिएको ६ जनाको प्रहरी टोलीले गस्ती गर्ने क्रममा चाईना नाकाबाट नेपालको हिल्सातर्फ ल्याउदै उक्त मदिरा फेला पारेको थियो।

तपाईको प्रतिक्रिया