बैंकिङ कसुर ऐन संशोधन हुने

काठमाडौँ । उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न बैंकिङ कसुर ऐन संशोधन हुने भएको छ।



आइतबार सार्वजनिक भएको मौद्रिक नीतिमा बैकिङ कसुर ऐन, २०६४ संसोधन गर्ने उल्लेख गरेको हो।

‘वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैर–व्यावसायिक तथा उच्छृङ्खल गतिविधिलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने गरी विद्यमान बैकिङ्ग कसुर ऐन, २०६४ मा समसामयिक संशोधन प्रक्रिया अगाडि बढाइने छ,’ मौद्रिक नीति उल्लेख रहेको छ।

तपाईको प्रतिक्रिया