नेपाल प्रेस युनियन हुम्लाको अध्यक्षमा राज शाही

सुर्खेत । नेपाल प्रेस युनियन हुम्लाको अध्यक्षमा राज शाही निर्वाचित भएका छन्। चौथो जिल्ला अधिवेशनले शाहीको अध्यक्षतामा नयाँ नेतृत्वको सर्वसम्मत चयन गरेको हो।



उपाध्यक्षमा छपाल लामा, दलसरा परियार, सचिवमा ओबराज शाही, सह–सचिवमा युवराज भण्डारी र कोषाध्यक्षमा लोग भण्डारी सर्वसम्मत चयन भएका छन्।

यस्तै, सदस्यहरुमा कुलबिर शाही, रत्न भण्डारी, मानबहादुर बिक्री, महेशविक्रम थापा, बिनोद लामा चयन भएका छन्।

तपाईको प्रतिक्रिया