सुरज पण्डितको ’सिंहदरवार भाग–२’ बजारमा (भिडियो)

सुर्खेत । गायक सुरज पण्डितको नयाँ गीत सार्वजनिक भएको छ। ’रेलको बाटो पुग्दै छ रे’ बोलको गितबाट चर्चा बटुल्नलेसँगै पण्डितले  ’सिंहदरवार भाग दुई’ बजारमा ल्याएका हुन्।



गीतमा विषेशगरी गाउँको गरिबीको अबस्था तथा देशको अस्तब्यस्त राजनीतिक अवस्थाका बारेमा देखाउन खोजिएको छ। गीतको आवाजमा सुरज पण्डित, एरेन्जर कमल सौराङको रहेको छ।

तपाईको प्रतिक्रिया