जवरजस्ती करणी मुद्दामा फरार रमेश पक्राउ

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरमा जवरस्ती करणी मुद्दामा फरार रमेश गोतामे पक्राउ परेका छन्। वीरेन्द्रनगर–५ चिसापानी गोतामेलाई प्रहरीले पक्राउ गरेको हो।



३१ रमेश गोतामेलाई सुर्खेतबाट दैलेख जादै गरेको अवस्थामा प्रहरी बराहताल गाउँपालिकाको बड्डिचौरबाट पक्राउ गरेको हो।

रमेशलाई प्रहरी चौकी बड्डिचौर सुर्खेतले नियन्त्रणमा लिएको हो।

तपाईको प्रतिक्रिया