सुर्खेत । वीरेन्द्रनगरबाट लागूऔषध मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत सुर्खेतले उक्त मुद्दामा लगत नं ३४५३ बमोजिम कैद सजाए तोकिएका व्यक्तिलाई प्रहरीको पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१२ घर भएका अन्दाजी २५ वर्षीया जीवन सोमै रहेका छन्।
उनलाई अदालतले ७ दिन कैद र दश हजार जरिवाना तोकेपछि उनि फरार भएका थिए।


नेपाल कर्म । १८ असार २०८०, सोमबार ११:४३