सुर्खेतकाे बड्डीचाैर बजार

दृष्य सुर्खेतकाे बड्डीचाैर बजार हाे । जुन बराहताल गाउँपालिकाकाे प्रशासनिक केन्द्र समेत रहेकाे छ । यहीँ ठाउँबाट सुर्खेत पश्चिमकाे बाबियाचाैरहुँदै गुटु, लगाम र कुइनेबाट कैलालीकाे चिसापानी पुग्न सकिन्छ । बड्डीचाैर भएर नै कर्णाली राजमार्ग पनि जाेडिएकाे छ । तस्वीर : सुशील खड्का



तपाईको प्रतिक्रिया