स्वास्थ्यकर्मी रावलद्वारा गाउँपालिकालाई स्टेचर वितरण


वीरेन्द्रनगर । स्वास्थ्यकर्मी तथा समाजसेवी किशोर रावलले नरहरिनाथ गाउँपालिका वडा नं. ९ लालुलाई स्टेचर वितरण गरेका छन् । योगी नरहरिनाथ फाउन्डेसनमार्फत रावलले पाँच वडा स्टेचर वितरण गरेका हुन् ।



स्वास्थ्यकर्मी तथा समाजसेवी रावलले स्टेचर दिएको ती स्टेचर महिला स्वास्थ्य स्वंयमीहरुलाई दिइएको नरहरिनाथ फाउन्डेसनका अध्यक्ष प्रकाश भण्डारीले बताए ।

उनका अनुसार बिरामी बोक्नका लागि सहज हुनेछ ।

तपाईको प्रतिक्रिया