सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले विभेदरहित नगर बनाउने भएको छ। आइतबार नगरप्रमुख मोहनमाया ढकालले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विभेदरहित नगर बनाउने बताइन्।
पालिकाले नगरपालिका भित्र कसैले पनि कसैलाई विभेद गर्न नपाईने र यदी त्यसो गरेको पाइएमा नगरपालिमा उजुरी गर्न पाउने निती लिएको छ।


नेपाल कर्म । १० असार २०८०, आईतवार १६:१५