सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिकाले ३ अर्ब बढीको बजेट ल्याउ लागेको छ। आइतबार देशै भरका स्थानीय तहले बजेट ल्याउँदै छन्। यसै सन्द्रर्भ कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले ३ अर्ब बढीको बजेट ल्यान लागेको हो।
बजेटमा मुख्यगरी, खानेपानी समस्या समाधानदेखि व्यवस्थित नगर र स्वास्थ्य शिक्षालाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ।


नेपाल कर्म । १० असार २०८०, आईतवार ११:२२