

सुर्खेत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा रिक्त रहेका उपकुलपति पदका आवेदकको नाम सार्वजनिक भएको छ । उपकुलपतिका लागि नाम सिफारिस समितिले मंगलबार सूची सार्वजनिक गरेको हो ।

गत बुधबार समितिले सात दिनभित्र इच्छुक उम्मेदवारहरुलाई आवेदन दिन भनेको थियो । सोही अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १५ जनाको आवेदन परेको छ ।

नामावली
१. प्राडा विजय अर्याल
२. प्राडा सेशनन्द सञ्जेल
३. डा उत्सव चापागाईं
४. प्राडा प्रमोद कुमार सर्राफ
५. डा पवजजंग रायमाझी
६. डा पुजन रोकाया
७. प्राडा सूर्यमान मेन्याङ्बो
८. डा एलिजा श्रेष्ठ
९. डा डबलबहादुर धामी
१०. डा कालु शर्मा सुवेदी
११. डा विष्णु प्रसाद शर्मा
१२. डा प्रमोद यादव
१३. प्राडा श्रीकृष्ण गिरी
१४. डा लक्ष्मीनारायण सिंह
१५. डा अरुण कुमार सिंह

नेपाल कर्म । ११ असार २०८२, बुधबार १९:०३