पाैडी खेल्न गएका युवाकाे डुबेर मृत्यु

दैलेख। दैलेखमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । दैलेखको नारायण नगरपालिका–११ को भन्भनेमा रहेको लोहोरे खोलामा डुबेर नौमुले गाउँपालिका–८ चौराठाका १८ वर्षीय खगेन्द्र नेपालीको ज्यान गएको हो ।



closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

हिजो दिउँसो लोहोरेखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका नेपाली मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखका इन्चार्ज प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया