डोल्पामा ४ म्याग्निच्युडको भूकम्प


सुर्खेत । डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–९ मा अवस्थित काञ्जिरोवा हिमाल आसपास आइतबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार २०८२ साल वैशाख १४ गते बिहान ३ बजेर ६ मिनेटमा सो क्षेत्रमा ४.० को म्याग्निच्युडको भूकम्प गएको हो ।



यसअघि शुक्रबार ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । सो भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको थियो ।

काञ्जिरोवा हिमाल छ हजार ८८३ मिटरमा उचाइमा रहेको छ ।

तपाईको प्रतिक्रिया