टुर्स एण्ड ट्राभल्स कर्णाली अध्यक्षमा केसी, महासचिवमा बुढा निर्वाचित

सुर्खेत । नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेण्ट्स (नाट्टा)को कर्णाली प्रदेशको पहिलो साधारणसभाले नयाँ कार्य समिति चयन गरेको छ । चैत्र १ गते भएको साधारणसभाले नयाँ कार्य समिति चयन गरेको हो ।



कार्य समितिको अध्यक्ष अध्यक्षमा निर्मल केसी, उपाध्याक्षमा भानुभक्त खड्का, महासचिवमा दीपक बुढा, सचिवमा प्रेमकुमार बिसी, कोषाध्यक्षमा प्रेम दराई चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा दीपक जैसी, दिलबहादुर चौधरी, गौरव रेग्मी, र बासना थापा रहेका छन् ।

तपाईको प्रतिक्रिया