मदन भण्डारी फाउन्डेशन सुर्खेतको अध्यक्षमा बस्नेत

सुर्खेत । मदन भण्डारी फाउन्डेशन सुर्खेतको अध्यक्षमा टेकेन्द्रकुमार बस्नेत चयन भएका छन्। आइतबार बस्नेत फाउन्डेशनको अध्यक्षमा चयन भएका हुन्।
उपाध्यक्षमा नन्दलाल शर्मा, सचिवमा नेत्रलाल महतारा र कोषाध्यक्ष धनसरा सुनार चयन भएका छन्।



यस्तै, सदस्यहरूका धुपेन्द्र शाही, सन्देश थापा, डम्बर गरञ्जा, तेजप्रकाश रिमाल, रत्ना धराल, दलबहादुर खड्का, यामलाल घिमिरे, नन्दराम अधिकारी, नीरक ओली, महेन्द्र शर्मा, पदम ओली, तेजबहादुर रोकाया र मोहन बिसी सर्वसम्मत चयन भएका छन्।

तपाईको प्रतिक्रिया