नवनियुक्त प्रधानन्यायधीश राउतले लिए शपथ



काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश प्रकाशमान सिंह राउतले प्रधानन्यायाधीश नियुक्त भएसँगै आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

तपाईको प्रतिक्रिया