सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामि आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले आर्थिक वर्ष २०८०÷०८१ मा ३३ अर्व ३७ करोड ९७ लाख बजेट ल्याएको जानकारी दिए।

जसमा चालूतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ९७ करोडठ ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ। बजेटमा स्थानीय तहको वित्तिय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ।


पूर्णपाठसहित

नेपाल कर्म । १ असार २०८०, शुक्रबार १६:५०