कर्णाली समिति परियोजनाको लागि १ अर्ब ५० करोड

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली समिति परियोजनाको लागि १ अर्ब ५० करोड विनियोजन गरेको छ।



आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले आगामी वर्षको बजेट सार्वजनिक गर्दै कर्णाली समिति परियोजनाको लागि १ अर्ब ५० करोड विनियोजन गरेको छ।

यस परियोजना मार्फत वेरोजगार युवालाई नवप्रवद्र्धन आधारित उत्पादन उद्योग तथा व्यवसाय संचालन गर्ने जनाएका छन्।

तपाईको प्रतिक्रिया