बड्डिचौरदेखि बाबियाचौरसम्मको सडकको कालोपत्रे हुने

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामि आर्थिक वर्षमा बड्डिचौरदेखि बाबिायाचौरसम्मको सडकको कालोपत्रे हुने जनाएको छ। आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले आ.व. २०८०/०८१ को बजेट भाषण गर्दै उक्त सडक कालोपत्रेका लागि आवश्यक बजेट विनियोज गरिएको जानकारी दिए।



तपाईको प्रतिक्रिया