लुम्बिनीको मुख्यमन्त्रीका लागि नेकपा एमालेका चेतनारायण आचार्यले दाबी पेस गरेका छन् ।


सोमबार कांग्रेस र एमालेको समर्थनसहित आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ सांसदको समर्थन छ ।


नेपाल कर्म । ७ श्रावण २०८१, सोमबार १६:२१