परराष्ट्रमन्त्री डा. आरजु राणा र नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनबीच भेटवार्ता भएको छ ।

अमेरिकी राजदूत थम्पसन परराष्ट्रमन्त्री देउवालाई भेट्न शुक्रबार बिहान परराष्ट्र मन्त्रालय पुगेका हुन् । भेटमा उनीहरूबीच नेपाल(अमेरिका सम्बन्ध, विकास सहयोगलगायतका विषयमा छलफल भएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जानकारी दिएको छ ।


भेटमा परराष्ट्रमन्त्री राणालाई अमेरिकी राजदूत थम्पसनले मन्त्री भएकोमा बधाई दिँदै कार्यकालको सफलताको शुभकामना पनि दिएका थिए ।

नेपाल कर्म । ४ श्रावण २०८१, शुक्रबार १३:३९