भारतको उत्तर प्रदेशस्थित गोंडामा बिहीबार दिउँसो रेल दुर्घटना भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार गोरखपुर हुँदै चन्डिगढबाट असमको डिब्रुगढतर्फ गइरहेको चन्डिगढ एक्सप्रेसको रेल दुर्घटनामा परेको हो ।
रेलका कैयौँ डिब्बा रेल ट्र्याकबाट उछिट्टिएको बताइएको छ ।


नेपाल कर्म । ३ श्रावण २०८१, बिहीबार १६:५२