परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पदभार ग्रहण गरेकी छन् । सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालय पुगेर नवनियुक्त परराष्ट्रमन्त्री राणााले पदभार ग्रहण गरेकी हुन् ।

पहिलोपटक मन्त्री बनेकी उनलाई मन्त्रालयमा भव्य स्वागत गरिएको छ ।

नेपाल कर्म । ३१ असार २०८१, सोमबार १६:१९