नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथग्रहण गरेका हुन् ।


समारोहमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरू, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष र सांसदहरूलगायत उच्चपदस्थ अधिकारीहरू सहभागी छन् ।


नेपाल कर्म । ३१ असार २०८१, सोमबार १२:३२