हास्य कलाकार बलेले गरे विवाह

हास्य कलाकार तथा मोडल सागर लम्साल बलेुले विवाह गरेका छन् । स्याङ्जाका सागरले झापाकी स्नेहा दंगालसँग आइतबार विवाह गरेका हुन् ।



‘बले’ नामले परिचित सागरले काठमाडौंमा सीमित साथीभाइ र परिवारका सदस्यहरूको उपस्थितिमा विवाह गरेका हुन् । स्नेहा पेसाले स्टाफ नर्स हुन् ।

तपाईको प्रतिक्रिया